उत्सुकको सञ्जाल :: Utsuk's Blog Portal
>>>नयाँ नेपाली राष्ट्रिय गान
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली 
	सार्वभौम भई फैलिएका मेची- महाकाली। 
	प्रकृतिका कोटीकोटी सम्पदाको आँचल 
	वीरहरुका रगतले स्वतन्त्र र अटल 
	ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल 
	अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल 
	बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल 
	अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
……..परदेशबाट…….
सन्चै छ आमा परदेशी छोरो
	बिरानो ठाउँमा,
	नरोइ बस्नु सम्झेर मलाइ
	सुन्दर गाउँमा ।
	कोखीको बास गरायौ मलाइ
	दश महिना दुःखमा,
	अमृतधारा पिलायौ मलाइ,
	भोकाउँदा मुखमा ।
	लगायौ मलाइ तेते र नाना
	राखेर काखमा
	बिसन्चो मलाइ भएमा आँसु
	बगायौ आँखामा ।
	हिँडायौ मलाइ थिर थिर गर्दै
	हातको आडले,
	मलाइ मिठो ख्वाएर आँफू,
	साहुको धन मुटुको किला,
	बेचेर तिलहरी ।
	पठायौ स्कूल साँचेर मिठो,
	सपना मनभरी ...</description>
मेरै कुरा…..
सकिएन…..
	जिन्दगीमा नौलो काम गर्न सकिएन,
	जीबनसँगै बैराग चल्दा मर्न सकिएन ।।
	बाउ आमाले जुराएको "टिका" मात्र भईयो,
	परिश्रमले नौलो रंग भर्न सकिएन ।।
	मनभित्र पिरतीको आगो दन्केपनि,
	यथार्थमा प्रितीखोला तर्न सकिएन ।।
	एकान्तमा दिनरात उनकै नाम जपेपनि,
	थाहै नपाइ उनको दिलमा र्सन सकिएन ।।
	भोक प्यासले सताएर विकराल हुदा,
	उनको मनको "मिठो घाँस" चर्न सकिएन ।।
	जीउ सुकाइयो, एकान्तमा केबल ...</description>
my real story
यो मेरो नितान्त व्यक्तिगत तथा वास्तविक कथा हो, यसमा काल्पनिकताको कुनै गन्ध छैन । यदि कसैलाई काल्पनिक लागेमा त्यो संयोग मात्र हुनेछ ।
माओबादी छापामार र जनमिलीसीया सँग मेरो केही समय……..
- टिकाराम गौतम "उत्सुक" 
मलाई "माओबादी" भन्ने शब्द सुन्दै आङ सिरिङ्ग हुन्थ्यो त्यसबेला, जुनबेला म कास्की जिल्लाको धिताल गा. वि. स. ...</description>
मेरा दुइ शब्द
नमस्कार  ! 
र्सवप्रथम त हजुरलाई मेरो ब्लग नजर गरिदिनुभएकोमा स्वागत सँगै आभार प्रकट गर्न चाहन्छु । मेरो जीवनमा मैले भोग्नुपरेका तीता मिठा अनुभवहरुलाई साथीहरुबीच एक आपसमा साटासाट गर्ने उद्वेश्यले यो ब्लग सञ्चालनमा ल्याएको छु । यसमा तपाईले मेरा नितान्त व्यक्तिगत भावनाका साथमा ताजा समाचारका लागी विभिन्नपत्रपत्रिकाका लिङ्कहरु, गीत संगीतका साथै ...</description>